इन्द्रेणी संवाददाता
दाङ, ३० फागुन
उद्यम तथा सामाजिक विकास मञ्च नेपाल दाङले गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गोल्टाकुरीमा अभिमुखीकरण कार्यक्रम गरेको छ । गाविस सचिव ज्ञानबहादुर केसीको अध्यक्षता एवं लघु उद्यम विकास कार्यक्रमका व्यवसाय विकास परामर्शदाता भिम वस्नेतको आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमका सहभागिहरुले लघु उद्यम नै विकासको आधार भएकोले यसवाट नै ठुला उद्योगको विकास हुने वताएका थिए । उद्योगले नै विकास गर्न सक्ने भएका कारण लघ उद्यमको विकास हुन आवश्यक भएको सहभागिको जोड रहेको थियो । यसैविच, गाविस सचिव केसीको अध्यक्षतामा १३ सदस्यीय गाउँ उद्यम विकास समिति गठन गरिएको छ ।।