ताजा अपडेट

...


मादल वनाउने पेशा संकटमा



इन्द्रेणी संवाददाता
दाङ, १५ चैत्र

वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बादी समुदायका मानिसहरु अन्य पेशातर्फ लाग्न थालेका छन । आवश्यक सामग्रीको  अभावमा अधिकांश बादी समुदायका महिलाहरु दै निक ज्याला मजदुरी , इटा बो क्ने , भारी बो क्ने , गिट्टी कुट्ने , घर मा र ङ लगाउने  जस्ता जो खिमयुक्त काम गर्दै  आएका छन ।
उनीहरुले वनाएको मादल तीज, तिहार , दशैं, माघीजस्ता चाडपर्वमा सबै भन्दा बढी बिक्री हुने  गर्दछ । मादल वनाउने पेशामा संलग्न लक्ष्मी वादीले छ सात वर्षदे खि मादल बनाउन प्रयो ग हुने  काठ पाइन छाडे पछि यो  पे शा लो प भएको  वताउनुहुन्छ । मादल बनाएरै  जीविका चलाँउदै आएका ेमा अहिले दैनिकीमा समेत सर परेको उहाँको भनाई छ ।

एउटा मादल बनाएवापत झण्डै  दुई हजार दे खि पाँच हजार सम्म कमाउदै  आएका उनीहरु कच्च पदार्थको अभावमा मादल वनाउन सकिरहेका छैनन् । मादल बनाउन चाहिने  खमारीको  घम, बाख्राको  छाला, किटलगायतका सामग्रीको  अभाव हुदा मादन वनाउने पेशा संकटमा पर्न थालेको हो । पछिल्लो  समय बढ्दो  वन क्षे त्रको  चो री निकासी र  चुरे  क्षे त्रको  दो हनले  वातावर णमा परे को  प्रतिकूल असर का कार ण रो जीरो टीसमे त गुम्ने  खतरा वढेको उनीहरु वतााउछन ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.