हाम्रो बारेमा
इन्द्रेणी अनलाइन डटकम इन्द्रेणी मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित समाचारमूलक अनलाइन पोर्टल हो । दाङलाई केन्द्रविन्दु बनाएर शुरु गरिएको अनलाइनका विशेष प्राथमिकताका क्षेत्र सामाजिक–सांस्कृतिक सवाल, राजनीतिक गतिविधि, पर्यटन, कला मनोरञ्जन र आर्थिक समृद्धिका विषयहरु हुन् । पश्चिम नेपाल र त्यसमा पनि राप्ती अञ्चलको सेरोफेरोका पर्यटकीय सम्पदा, कलासंस्कृति र मनोरञ्जन, राजनीतिक, सामाजिक तथा आर्थिक विषयका खबर तथा विश्लेषणलाई हामी विशेष प्राथमिकता दिने गरेका छौं । यो अनलाइन २०७२ साउन ४ गतेबाट सुरु भएको हो ।
संरक्षक
महेन्द्र बुढाथोकी
प्रधान सम्पादक
केशरमान बिसी








