इन्द्रेणी संवाददाता
दाङ, ४ चैत्र
छलफल चौतारी दाङले आज घोराहीमा प्रेसको सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्ने भएको छ । छलफल कार्यक्रममा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी आउने कार्यक्रम रहेको छलफल चौतारीका संयोजक शुशिल गौतमले जानकारी दिुनभयो ।
आज दिउसो ३ वजे नेपाल पत्रकार महाँसंघको हलमा हुने कार्यक्रममा रेग्मीसंग प्रेसको उत्तरदायित्वका वारेमा छलफल गरिने भएको हो ।
साथै संयोजक गौतमले कार्यक्रममा उपस्थितीका लागी पत्रकार, नागरीक समाज, राजनैतिक दल लगाएत सवैमा आग्रह समेत गर्नुभएको छ । छलफल चौतारीले विभिन्न व्यक्तित्वहरुसंग छलफल गर्दै आएको छ ।।