इन्द्रेणी संवाददाता
काठमाण्डौ, १० चैत्र
आज, विश्व मौसम दिवस, विभिन्न कार्यक्रम मनाईंदैछ । दिवसका अवसरमा आज जलवायु परिवर्तनले पारेका असर र यसको रोमथामका विषयमा केन्द्रित रहेर अन्तरक्रिया, गोष्ठीलगायत विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् ।
बढ्दो अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि र वातारण प्रदुषणका कारण जोखिम बढ्दै गएकाले यसको प्रभाव र न्यूनिकरणका लागि अपनाउन सकिने उपायका बारेमा विशेष यस वर्षको दिवस केन्द्रित छ ।
विश्व मौसम संगठन सम्बन्धि महसन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा मौसम दिवस मनाउने गरिन्छ ।।

No comments:
Post a Comment