ताजा अपडेट

...


राईटारीमा खानेपानी आयोजना मर्मत



इन्द्रेणी संवाददता
दाङ १० चैत्र

दाङको रामपुर ५ राईटारीमा खानेपानी आयोजना मर्मत गरीए पछि त्यहाका स्थानियहरुलाई सहज भएको छ । केहि वर्ष पहिले एक गैरसरकारी सस्थाले निर्माण गरेको खानेपानी आयोजनालाई ४० हजार बढिको लागतमा ममर्त गरीए पनि स्थानियलाई सहज भएको हो ।
रुपान्तरण नेपालको सहयोगमा मर्मत गरीएको खानेपानीको हिजो एक कार्यक्रमको आयोजना गरेर उद्घाटन पनि गरीएको छ । ऋषिराम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने स्थानियहरुले आफुहरुलाई खानेपानीको सहज भएको बताएका छन ।

कार्यक्रममा रुपान्तरण नेपालका भिम सुबेदी, भोटेदह सामुदायीक बन समुहका अध्यक्ष तिलकराम पौडेल लागएतले बोल्नु भएको ऋषिराम नेपालीले जानकारी दिनुभएको छ ।। 

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.