इन्द्रेणी संवाददाता
लमहि, ३ चैत्र
लमही नगरपालीकाको आयोजनामा लमही नगरपालीका ९ खैरीमा दुई महीने शिलाईकटाई तालीम सुरु भएको छ । लक्षित वर्ग कार्यक्रम अन्र्तगत वडा नं. ९ अन्र्तगत खैरी, लंगडी, मध्यनगर, वलरामपुर, कसीयापुर र ढिकपुरका महीलाहरुलाई सिलाई कटाई तालीम दिन थालीएको हो ।
नगरपालीकाले आर्थिक वर्ष २०७१÷०७२ मा विनियोजन गरेको ७५ हजार रुपैयाँको लागतमा सिलाई कटाई तालीमको आयोजना गरिएको वडा नागरिक मञ्चका संयोजक शिवलाल पन्थिले जानकारी दिनुभयो । एक कार्यक्रमका विच तालीमको उद्घाटन गरिएको हो ।।