इन्द्रेणी संवाददाता
घोराही, १४ चैत्र
घोराही १० मिलन चौकमा सरसफाई तथा फोहोर हाल्ने भाँडो राखिएको छ । मिलन चोक टोल बिकास संस्था र मिलक चोक युवा क्लवको आयोजना तथा सनग्लो मोर्डन एकेडेमीको प्रायोजनमा सरसफाई गरिएको हो ।
टोल बिकास सस्थाका अध्यक्ष दिलिप डि.सीको अध्यक्षता तथा बिद्यालयका म्यानेजिङ डाईरेक्टर अमृत घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजिकरण युवा क्लवका अध्यक्ष उमाकान्त भण्डारीले गर्नुभएको थियो ।।

No comments:
Post a Comment