इन्द्रेणी संवाददाता
दाङ, १४ चैत्र
दाङको त्रिपुर नगरपालिका २ चारवगियालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । गाउँमा मदिरा सेवन गरेर होहल्ला गर्नेहरु वढेपछि गाउँलेहरुको अगुवाईमा नारायणपुर प्रहरी चौकि देखि डाँडागाँउ ताल सम्मको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।
समाजमा विकृति विसंगतीहरु वढ्न थालेपछि र सुरक्षाको महसुस हुन नसकेपछि गाउँलेहरु भेला भई चारवगियालाई मदिरा निषेधित क्षेत्र घोषaणा गरेका हुन । उक्त क्षेत्रमा कसैले मदिरा पिएमा, मदिरा पसलमा राखि विक्रि वितरण गरेमा वा मदिरा सेवन गरेर होहल्ला गरेमा जरिमाना गरि प्रहरीमा वुझाउने निर्णय गरिएको छ ।
गाउँका वुद्धिजीवि, महिला, राजनैतिक दल, प्रध्यापक साथै अगुवाहरुको भेलाले सो निर्णय गरेको हो ।।

No comments:
Post a Comment