ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
प्रधानमन्त्री आज स्वदेश फर्कदै
काठमाण्डौ, १४ चैत्र
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आठ दिने भ्रमण सकाएर आज स्वदेश फर्कदै हुनुहुन्छ । चीनमा रहँदा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका प्रधानमन्त्री ओलीले चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गर्नुभएको थियो ।
भ्रमणकै क्रममा नेपाल–चीनबीच दश बुँदे सम्झौतालाई निकै महत्वपूर्ण मानिएको छ । बेइजिङपछि बोआओ फोरममा सम्बोधन गर्न हेनान पुगेका प्रधानमन्त्री ओलीले त्यसपछि भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माण स्थल र जिपिङपुस्थित ७७० मेगावाटको जलविद्युत् आयोजना अवलोकन गर्नुभएको थियो ।
हेनानपछि सान्या, सियान र छेन्दु पुगेका प्रधानमन्त्री त्यहाँबाट सीधै चार्टर विमानमा काठमाडौं आउन लाग्नुभएको हो ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment