ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
नेपाल र चीनबीच १० बुँदे सम्झौता
चैत, बेइजिङ
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भर्खर नेपाल र चीनबीच १० बुँदे सम्झौता भएको छ । दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौताहरुमा सम्वन्धित अधिकारीहरुले हस्ताक्षर गरेका छन् ।
जसमा पारवहन सम्झौता पनि छ । यस्तै पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौतामा पनि हस्ताक्षर गरेको छ । यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् ।
यस्तै हिल्सा सडक एवं सुख्खा बन्दरगाह निर्माण सम्वन्धी अर्को सम्झौता भएको छ । यसमा पनि नेपालका तर्फबाट अर्थमन्त्रीले हस्ताक्षर गरेका छन् । चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment