सादगी नेताको छबि बनाएका कोइराला क्याम्पका रामचन्द्र पराजित
इन्द्रेणी संवाददाताकाठमाडौंं, २५ फागुन । नेपाली कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल नेता शेरबहादुर देउवासँग पार्टी सभापतिमा भारी मतले पराजित भएका छन् । यो पराजयसँगै पौडेलको राजनीतिक भविश्य संकटमा परेको छ । रामचन्द्र पौडेलको पराजयसँगै कोइराला क्याम्पका अन्य नेता हरुको पनि राजनीतिक भविष्य कांग्रेस भित्रै संकटमा पर्ने देखिन्छ ।
काङ्ग्रेस भित्र कोइरालाको एकाधिकार लाइ चुनौती दिदै यसैसाल देउवा खेमामा गएका नेता अर्जुन नरसिंह के सी र आफ्नो छुट्टै खेमा तयार गरेका लोकप्रिय नेता कृष्ण सिटौलाका कारण कांग्रेसको संस्थापन भनिएको पक्ष अब संकटमा पर्ने देखिन्छ ।





