ताजा अपडेट

...


महोत्सवमा भोली प्रशान्त तामाङ



इन्द्रेणी संवाददाता
दाङ २९ , फाल्गुन । बिगत नौ दिन अगाडी बाट दाङको घोराही मा संचालित महोत्सवको दशौ दिन भोली   आईतवार नायक एवं गायक प्रशान्त तामाङ लगायतका चर्चीत कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने छ ।

 प्रशान्त तामाङको साथमा सुगम संगीतका गायक डम्मर नेपाली, लोकदोहोरी गायक पुस्कल शर्मा, गायक प्रेमप्रकाश वली, नायीकाहरु नम्रता सापकोटा र एञ्जल श्रेष्ठ लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृति उपसमितिका संयोजक श्रीधर धितालले जानकारी दिनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.