इन्द्रेनी संवाददाता
काठमाडौं-प्रहरी इन्काउन्टरमा गुण्डा नाइके दिनेश अधिकारी चरी मारिँदा चर्चा र विवादमा तानिएकी मोडल तथा पूर्व मिस टिन खुश्बु ओली वैवाहिक बन्धनमा बाँधिएकी छन् ।
उनले लन्डन निवासी सन्तोष कार्कीसँग पजगकदगविवाह गरेकी हुन् । चरि मारिएसँगै लामो समय विदेशमा बस्दै आएकी उनले हालै काठमाडौं फर्किएर सन्तोषसँग विवाह गरेको बताइएको छ । शनिबार याक एण्ड होटलमा पार्टी दिइएपछि मात्रै उनीहरुले विवाह गरेको खुल्न आएको थियो । रातोपाटीमा खबर छ।