ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
सार्वजनिक जग्गा अतिक्रमण वढ्यो
इन्द्रेणी संवाददाता
दाङ, ११ चैत्र
तुलसीपुर नगरपालिका १८ का स्थानीयहरुले सार्वजनिक जग्गा अतिक्रमण हुन थालेपछि नगरपालिकाको ध्यानाकर्षण गराएका छन । वडाको जसपुर, हेमनगर लगाएका स्थानमा केहि व्यक्तिहरुले सार्वजनिक जग्गा अतिक्रमण गरि निजी घर निर्माण गर्न थालेको भन्दै स्थानीयले नगरपालिकाको तुलसीपुर ध्यानाकर्षण गराएका हुन ।
तुलसीपुर–सितलपुर सडक खण्ड आसपासका विभिन्न स्थानमा पछिल्लो समय सार्वजनिक जग्गामा अतिक्रमण गरि आफूखुसी निजी घर निर्माण गर्ने क्रमम बढ्दै गएको उनीहरुको भनाई छ । उक्त सडक खण्डमा सडकको दायाँ–बाँया लगाइएका वर पिपलको आसपासको जग्गा अतिक्रमण गरि घर निर्माण हुन थालेपछि स्थानीयले उक्त कार्य रोक्न नगरपालिका र सडक विभागसंग अग्रह गरेका छन ।
Subscribe to:
Post Comments (Atom)





No comments:
Post a Comment