पोखरा – बाल यौन दुराचार गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
भारतको उडिसा राज्य धामनगर थाना नुवापोडा घर भई हाल पोखरा बस्दै आएका अशोक रावलले १० वर्षीय बालकलाई ललाईफकाई यौन दुराचार गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
रातोपाटी बाट





No comments:
Post a Comment