इन्द्रेणी संवाददाता
तुलसीपुर, २ चैत्र
दाङमा बसोबास वस्ती संरक्षण समाज गठन गरिएको छ । फूलबारी गाबिस ६ बखरियामा पुष्प गिरीको अध्यक्षतामा नेपाल बसोबास बस्ती संरक्षण समिति गठन गरिएको हो ।
दाङमा पहिलो पटक गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरीएको हो । ऐलानी जग्गा प्रयोग गरेका र सुकुम्बासीको बाहुल्यता भएका नागरिकहरुको भेलाले समाज गठन गरेको हो ।
समाजको उपाध्यक्षमा जुगमणी चौधरी, सचिवमा देविराम कुसारी, कोषाध्यक्षमा दशरथ थापा, सहसचिवमा रामजनक चौधरी रहनुभएको छ । तिलकराम रेग्मीको अध्यक्षता तथा समाजका केन्द्रीय सदस्य रेशम गिरीको प्रमुख आतिथ्यतामा भएको भेलाले बस्तीलाई व्यवस्थित वनाउने उदेश्य राखेको छ ।।