इन्द्रेणी संवाददाता
दाङ, ४ चैत्र
राप्ति अञ्चल ईलेक्ट्रीक्स अटो रिक्सा व्यवसायी समिती दाङको घोराहीमा बसेको बैठकले तोकिएको स्थानमा पार्कीङ गर्ने निर्णय गरेको छ । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार शिंहको अध्यक्षतामा वसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले ट्राफिक चिन्ह् पालना गर्ने, रीक्साको प्लेटलाई चुस्त दुरुष्त राख्ने बैठकले निर्णय गरेको छ । यसैगरि, केहि ईलेक्ट्रीक्स रिक्सा बाहिरी जिल्लाका गाबिस तथा नगरपालीकाको प्लेट राखि सञ्चालनमा ल्याईएकाले उक्त रिक्सालाई यातायात व्यवस्था कार्यालयमा दर्ता गराउन आग्रह गरिएको छ ।
बैठकमा समितीका संयोजक घनश्याम शर्मा, सल्लाहकार देउमान परियार, रामु भुषाल लगाएतले बोल्नुभएको थियो ।।