ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
ह्यारी थप ६ दिन नेपाल बस्ने
इन्द्रेणी संवाददाता
काठमाण्डौ, ११ चैत्र
नेपाल भ्रमणमा आउनु भएका बेलायती राजकुमार ह्यारीको भ्रमण लम्बिएको छ । आज भ्रमण सकेर फर्किने कार्यक्रम रहे पनि फेरि ६ दिन नेपाल बस्ने कार्यक्रम तय भएको छ । भूकम्पले भत्काएको विद्यालय बनाउन स्वंयसेवी भएर काम गर्नका लागि नेपाल भ्रमण लम्ब्याउनु भएको हो ।
राजकुमार ह्यारीले टिम रुबिकन युकेले बनाइरहेका विद्यालयमा स्वंयसेवी भएर सघाउनु हुने बताइएको छ । यसअघि ५ दिने भ्रमणका लागि ह्यारी शनिबार काठमाडौं आउनु भएको थियो । ।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment