ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
दाङका एक युवकको विदेशमा मृत्यु
इन्द्रेणी संवाददाता
दाङ, ४ चैत्र
दाङका एक युवाकोे साउदीमा ज्यान गएको छ । स्वदेश फर्कने तयारीमा रहेका पुरन्धारा ५ का ३७ वर्षीय प्रेमबहादुर वलीको कोठाभित्रै लडेर घाईते हुँदा उपचारका क्रममा मृत्यु भएको हो ।काममा गएका साथीहरु साँझ फर्केर कोठामा आउँदा वलीलाई कोठाभित्रै लडेको अवस्थामा देखेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
टाउकोमा गम्भीर चोट लागेका उहाको उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको र शव अहिले इस्टर्न अस्पताल खोबारमा राखिएको उहाका आफन्तले जानकारी दिएका छन् । वली छ वर्षदेखि दमामको सनैयास्थित अल रसिद कम्पनीमा कार्यालय सहयोगीका रुपमा कार्यरत हुहुहुन्थ्यो ।।
Subscribe to:
Post Comments (Atom)





No comments:
Post a Comment