ताजा अपडेट

...


प्राबिधीक संघ दाङको भेला आज



इन्द्रेणी संवाददाता
घोराही, ६ चैत्र

दाङ जिल्लामा विभिन्न एफएम रेडियोमा कार्यरत प्राबिधिकहरुको भेला आज हुन लागेको छ । प्राविधिक संघ दाङ गठन गरेर एक भएका उनीहरु आज देउखुरीको लमहीमा भेला हुने भएका छन ।
रेडियोमा काम गर्दै आएका प्राबिधिकहरु एक जुट भएर अघि बढ्ने उद्धेश्यले आज भेला गर्न लागेको र नेतृत्व चयन गरिने संघका राजकुमार चौधरीले जानकारी दिनुभयो ।

बिहान ११ बजे लमहि ५ स्थित जखेरातालमा हुने भेलामा उपस्थितीका लागी सवै रेडियो प्राविधिकहरुलाई  आग्रह गरिएको चौधरीले वताउनुभयो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.