ताजा अपडेट

...


देखियो आगलागीको डरलाग्दो रुप नियन्त्रण गर्न अभियान



इन्द्रेणी संवाददाता
दाङ, १० चैत्र  देउखुरीका वन क्षेत्रमा आगलागी नियन्त्रण गर्न अभियान सुरु गरिएको छ । जिल्ला वन कार्यालय दाङको  सहकार्य र  समन्वयमा देउखुरी उपत्यकाका पाँच वटै  इलाकाहरुमा सामुदायिक तथा राष्ट्रिय वन क्षे त्रहरुमा आगलागी नियन्त्रण गर्न अभियानको थालनी गरिएको हो ।


दाङ देउखुरी वातावर ण संर क्षण पत्रकार  मञ्चद्वारा  देउखुरी क्षे त्रका कालाकाटे , गढवा, गंगदी नर्ती र  सतवरि या इलाकाहरुमा अग्नि नियन्त्रण सञ्जाल गठन गरि ने  भएको  छ । मञ्चको लमहीमा बसे को बै ठकले  राष्ट्रपति चुरे  संर क्षण कार्यक्रम अनुसार  से क्टर  वन कार्यालय गढवाको  मातहतमा र हे का  देउखुरीका सबै  क्षे त्रमा अभियान सञ्चालन गनेर्  निर्णय गर रेको  हो ।

जसअनुसार  हिजो कालाकाटे  इलाका अन्तर्गतका सामुदायिक वनहरुमा, हिजो गढवा इलाका, भोली   सतवरि या इलाका, चै त १७ गते  नर्ती इलाका र  चै त १४ गते  राजपुर को  गंगदी इलाकामा कार्यक्रम गरि ने  मञ्चका प्रवक्ता महे श रि जालले  जानकारी दिनुभयो ।।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.