ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
लामखुुट्टेवाट वच्न सचेतना
इन्द्रेणी संवाददाता
दाङ १०, चैत
गर्मी मौसम बढे सँगै लामखुुट्टेको टोकाईबाट बच्च र बचाउनका लागि सिसहनियाँ उद्योग वाणिज्य संघले अभियानको थालनी गरेको छ । संघले मासिक रुपमा गर्दै आएको सरसफाई कार्यक्रम अन्र्तगत अन्र्तगत विभिन्न स्थानमा लामखुुट्टेका फुुल र लार्भाहरु नष्ट गर्न औषधी छर्किने कार्य गरेको छ ।
संघको कार्य क्षेत्र अन्र्तगत प्रगतिनगर बजार क्षेत्रका सार्वजनिक स्थल, फोहर जम्ने ठाउँ, नाली, फोहर मलाई र व्यापारीका पसल अगाडी औषधी छर्किएको संघले जानकारी दिएको छ । उद्योगी व्यापारी र घरबेटीबाट संकलन गरेको ८ हजार १ सय ५० रुपैयाँ मध्येबाट पहिलो चरणमा कुुल ६ हजार ९० रुपैयाँ बराबरको लागतमा औषधी छर्किएको छ ।
लामखुुट्टेको टोकाईले फाइलेरिया, इन्सेपलाइटीस जस्ता घातक रोग लाग्नबाट बच्न अभियानको थालनी गरेको संघका सहसचिव कुुमार अधिकारीले बताउनुभयो । अभियानमा अन्र्तगत १५÷१५ दिनमा औषधी छर्किने कार्यक्रम रहेको उहाले बताउनुभयो ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment