इन्द्रेणी संवाददाता
घोराही,९ फागुन । नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय बाणिज्य संघ घोराही नगरकमिटिको नवनिर्वाचित पदाधिकारीहरुलाई मगलवार एक कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराइएको छ ।
नेपाल राष्ट्रिय बाणिज्य संघका जिल्ला अध्यक्ष जितबहादुर केसीले अध्यक्ष लगाएतका पदाधिकारीलाई सपथ ग्रहण गराउनुभएको थियो । त्यस अवसरमा बोल्ने बक्ताहरुले पाटी र सगठनलाई बलियो बनाउदै व्यवसायीक हकहितका लागि लाग्न अनुरोध गरेका थिए । व्यवसायीहरुको बास्तविक पिरमर्काहरु सघले समाधानका लागि समितिका सदस्यहरुले ध्यान दिन सकेमा व्यवसायीहरु संघप्रति आकर्षति हुने बताएका थिए । नेपाल राष्ट्रिय बाणिज्य संघ दाङका अध्यक्ष जितबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य सघका सदस्य अनिल आचार्य,नेपाल राष्ट्रिय बाणिज्य सघका सल्लाहकार दुर्गाप्रसाद पन्त,नयाँ गठित समितिका अध्यक्ष एकनारायण पौडेल लगाएतकाले बोल्नुभएको छ ।
यहि शनिवार देउखुरीको जखेरा तालमा सम्म भेलाले एकनारायण पौडेलको अध्यक्षता १३ सदस्यीय नेपाल राष्ट्रिय बाणिज्य घोराही नगर समिति गठन गरेको थियो । जसको उपाध्यमा नारायण राना क्षेत्री,सचिवमा शालिकराम थापा,कोषाध्यक्षमा केशव भट्राई,सहसचिवमा देविराम न्यौपाने रहनुभएको छ । त्यस्तै सदस्यहरुमा विनोद पाण्डे,शालिकराम खनाल,काशीराज नेपाल,दिपेन्द्र श्रेष्ठ,चिरञ्जीवि खनाल,मुकेश भुसाल,सोमराज रैदाश,इश्वर बुढा रहनुभएको छ ।

No comments:
Post a Comment