ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
वर्षेनी खानेपानी समस्या रम्दावासी
इन्द्रेणी संवाददाता
प्युठान, ९ चैत्र
प्युठान रम्दाका स्थानीयले वर्षेनी खानेपानी समस्या भोग्दै आएका छन । प्युठान नगरपालिका रम्दाका करिव १ सय ५० घरधुरी यसवर्षपनि खोनपानीको समस्यामा परेका हुन । एकातिर घण्टौको पैदल हिडेर पानी लिन जाँनुपर्ने वाध्यता छ भने अर्कोतर्फ पानी भर्ने पालो नआँउने समस्यावाट उनीहरु पीडित वनेका छन ।
खानेपानीको अभाव भएपछि त्यहाँका स्थानीय विहानै उठेर पानी भर्न जान्छन भने रातिसम्म पनि पानी भर्ने गरेका छन । पानी भर्नमै घण्टौ समय लाग्ने भएपछि वालवालिकाको पढाईमा समेत असर पुगेको स्थानीय मनकला विकले वताउनुभयो ।
गर्मीयाम सुरु हुने वित्तिकै पानीका धारा, मुहान र कुवा सुक्ने समस्याले उनीहरु वर्षौदेखी सास्ती खेप्दै आएका छन । यसैवित, खानेपानी व्यवस्थापनका लागी २ वर्षपहिले ३, ४, ५, ६ र ९ नं वडालाई केन्द्रित गरी रम्दी चिन पम्पीङ खानेपानी अयोजना थालिनी गरिएपनि आयोजना अलपत्र छ ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment