ताजा अपडेट

...


महोत्सव लक्षित सर सफाइ अभियान




इन्द्रेणी संवाददाता
दाङ, २० फागुन
दाङ जिल्ला उद्यो ग वाणिज्य संघले  भोलीदेखी घोराहीमा सञ्चालन गनेर्  ‘दाङ व्यापारि क तथा पर्यटन महो त्सव एवं मध्यपश्चिम औ द्यो गिक कृषि मे ला २०७२’ को  अवसर मा सर सफाइ अभियानको  शुरुवात गरिएको छ । ‘उद्यो ग, व्यापार , कृषि एवं पर्यटनको  विकास पर निर्भर मुखी अर्थतन्त्रको  निकास’ भन्ने  मूल नार ाका साथ आयो जना गरि एको  महो त्सवलाई मध्यनजर गर्दै आजदेखी सरसफाई अभियान थालिएको हो ।

मूल समितिका संयो जक हे मर ाज बञ्जाडेको नेतृत्वमा घोराहीको तुलसीपुर चोकवाट सरसफाई अभियान थालनी गरिएको छ । सरसफाई कार्यमा विभिन्न टोल विकास संस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सरोकारवाला नियकायको सहभागिता रहेको थियो ।


अभियान अन्तर्गत घोराहीका विभिन्न स्थानमा सरसफाई गरिएको छ । सरसफाई अभियानमा सहभागीहरुले यो अभियान निकै नै सकारात्मक कार्य भएको भन्दै घोराहीलाई हरित नगर वनाउन र प्लाष्टिकमुक्त जिल्लाका लागी सवैले सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । साथै सरसफाईका लागी आम नागरिक र सरकारको बिशेष चासो हुनपर्नेमा उनीहरुको भनाई थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.