ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
निधनप्रति दुख ब्यक्त
इन्द्रेणी संवाददाता
दाङ, ७ चैत्र
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङले महासंघका न्यायिक समिति संयोजक भगतसिंह भण्डारीकी आमाको निधनप्रति दुख ब्यक्त गरेको छ ।
वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र सचिव हेमराज शर्माले हिजो एक बिज्ञप्ति जारी गरी जिल्ला महासंघ न्यायिक समिति संयोजक भण्डारीका आमाको निधनप्रति दुख ब्यक्त गर्नु भएको हो ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बिज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति समवेदना ब्यक्त गरिएको छ । क्यान्सर रोगबाट बिरामी ७० बर्षिया अम्विका भण्डारीको चैत ४ गते निधन भएको थियो ।।
Subscribe to:
Post Comments (Atom)





No comments:
Post a Comment