इन्द्रेनी संवाददाता
घोराही,५ चैत । नेपाली कांग्रेस दाङले पार्टी पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृति दिवसका विशेष कार्यक्रम गर्ने भएको छ । कोईरालाको स्मृतिमा यही चैत ७ गते स्मृति सभाको अयोजाना गर्ने कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो । बिहान साढे ११ बजे पार्टी कार्यालय घोराहीमा हुने कार्यक्रममा उपस्थितिकलाागी उहाँले सम्पूर्ण महाधिवेशन प्रतिनीधी, क्षेत्रीय प्रतिनिधी, जिल्ला, क्षेत्र, नगर तथा गाँउ समितिका पदाधिकारी लगायत सम्पूर्ण भातृ संघ - संगठन, सुवेच्छु संस्था सहित सम्पूर्ण सुवेच्छुकहरुमा अनुरोध गर्नुभएको छ ।

No comments:
Post a Comment