![]() |
| बैठक पछि सामुहिक तस्वीर खिजाउदै सुरक्षा समिती |
इन्द्रेणी संवाददाता
दाङ १८, फाल्गुन । महोत्सवको समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाईने भएको छ । सुरक्षा व्यवस्थापन उपसमितिको मंगलवार बसेको बैठकले महोत्सवको बाह्य तथा भित्री सुरक्षाको विषयमा छलफल गरेको थियो ।
जसमा सुरक्षाको जिम्मा जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकास शर्मालाई दिईएको छ । त्यस्तै यातायात व्यवस्थापन प्रकावकारी बनाउनकालागी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अरुणकुमार सिंहलाई जिम्मा दिएको छ । सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक श्रीधर पोख्रेलको अध्यक्षतामा बैठक बसेको थियो ।

धार्मिक उपसमिति विस्तार
त्यस्तै महोत्स्व सफल पार्नकालागी गठन भएको धार्र्मिक उपसमितिमा सदस्यहरु थप गरिएको छ । जस अन्तरगत हरेक दिन विहान ५ देखी साढे ६ बजेसम्म हुने योगकालागी नवराज श्रेष्ठ, गंगाराम आचार्य, विष्णुप्रसाद पुरी, लक्ष्मी आचार्य, यज्ञश्वरी चन्द, विष्णा भुषाल, टेकमान बुढा, चित्रकान्त आचार्य, भिमा विष्ट, अर्जुन कुमाई, टेकबहादुर खनाल, टेकनाथ आचार्य र केतनारायण आचार्यलाई थप गरिएको उपसमितिका संयोजक माया पोख्रेलले जानकारी दिनुभएको छ ।