ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न
इन्द्रेणी संवाददाता
दाङ, ७ चैत्र
त्रिपुर नगरपालीकाले सार्बजनिक परिक्षण एवम सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत कमानसीँह थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा आर्थीक वर्ष २०७२÷७३ को दोस्रो चौमासिक अबधिसम्म सम्पादन गरेका कार्यक्रम र सेवा प्रबाहका विषयमा सार्बजनिक सुनुवाई गरिएको थियो ।
कार्यक्रममा नगरपालीकाले सम्पन्न गरेका काम र गर्दै गरेका योजनाको बारेमा जानकारि गराईयको थियो । कार्यक्रममा बिभिन्न सरोकावाला निकाय, राजनितीक दल, वडा नागरिक मञ्चका प्रतिनिधिको सहभागीता रहेको थियो । सहभागीबाट आएका जिज्ञासाको जवाफ कार्यकारि अधिकृत लगायत बोर्डका राजनितिक दलका प्रतिनिधिले दिएका थिय ।
कार्यक्रमको सहजिकरण नगरपालीकाका लेखा प्रमुख तारा भट्राईले गर्नुभयको थियो । यसैविच, एलजिसीडिपी कार्यक्रम अन्र्तगत त्रिपुर नगरपालीकाको आयोजनामा लैङगीक उत्तरदायीक तथा सामाजिक समाबेशी बजेट परिक्षण कार्यक्रम हिजो देखि नारायणपुरमा सुरु भएको छ । नगरपालीकाका कार्यकारी अधिकृत कमानसीह थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा कहाँ कसरी बजेट खर्च गर्नुपर्छ र कार्ययोजना कसरी निर्माण गर्नुपर्छ भन्ने बारेमा प्रशिक्षण दिईने छ ।।
साथै कार्यक्रमा लेखा परिक्षणका बारेमा पनि सीकाईनेछ । आज देखि चैत्र ८ गते तीन दिन सम्म संचालन हुने कार्यक्रमको सहजकर्तामा कुसूम बिष्ट रहनुभयको छ । कार्यक्रममा राजनितिकदलका प्रतिनिधि,वडानागरिक मञ्चका प्रतिनिधि,सामाजिक परिचालक लगायतको सहभागीता रहेको छ ।
Subscribe to:
Post Comments (Atom)





No comments:
Post a Comment