दाङ, १२ फागुन
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी दाङले आज पद्यमोदय पव्लिक नमुना उच्च माबि घोराहीलाई शुल्क निर्धारण र छात्रवृत्ति वितरणमा ध्यानाकर्षण गराएको छ । विद्यालयका प्राचार्य समक्ष शुल्क निर्धारण र छात्रवृत्ति वितरणका विषय समेटिएको ज्ञापन पत्र वुझाएको छ ।
ज्ञापनपत्रमा विभिन्न वाहानामा लिएको शुल्क तत्काल खारेज गरी अन्य विद्यालय सरह शुल्न निर्धारण गर्न र छात्रवृत्ति वितरण गर्दा पारदर्शीता अपनाउन आग्रह गरिएको छ । आफ्ना मागहरुको विद्यालय प्रशासले वेवास्ता गरे आफुहरु संघर्षका कार्यक्रम गर्न वाध्य हुने सो संगठनका जिल्ला सम्मेलन आयोजक समिति सदस्य जंग रोकाले जानकारी दिनुभयो ।।