ताजा अपडेट

...


के के छन् त छन् सम्झौताहरु ?



सम्झौता पछि संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी

दाङ   –  बिना कुनै एजेण्डा भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच केहि सम्झौता भएको छ। दुई पक्षीय वार्तापछि हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता पत्र आदान भएको थियो  ।

के के छन् त छन् सम्झौताहरु ? 

१) भूकम्प पछिको पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर बराबरको अनुदान
२) तराईमा सडक पूर्वाधार सुद्धृढिकरण

३) नेपाल संगीत र नाट्य प्रतिष्ठान र संगीत नाटक एकाडमीबीच सम्झौता

४) ट्रान्जिट रुटबारे स्
क) नेपाल र बंगलादेशबीच काकडभिट्टा–बंगलाबन्ध कोरिडर प्रयोग
ख) विकासापटनम बन्दरगाह सञ्चालन
५) रेल यातायातबारे
क) विकासापटनमसम्मरबाट रेल यातायता
ख) बंगालादेशसँग व्यापारका लागि सिंहवाद रेल ट्रान्जिटको सुविधा
६) मुजफ्फरपुर–ढल्केबर ट्रान्समिसन लाइनको उद्घाटन –शुरुमा ८० मेगावाट, सन् २०१६ को अक्टुबर सम्म २०० मेगावाट र सन् २०१७ को डिसेम्बरसम्म ६०० मेगावाट
७) प्रबुद्ध व्यक्तिहरुको समूहको निर्माण

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.