ताजा अपडेट

...


काङ्ग्रेस दाङको सभापतिमा खड्का



इन्द्रेणी सम्बाददाता 
 दाङ   फाल्गुन  नेपाली काङ्ग्रेस दाङ को नयाँ नेतृत्वको लागि आज भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ। जसमा सभापतिमा ३४० मत ल्याएर कीर्तिबहादुर खड्का विजयी हुनुभएको छ उहाँका प्रतिद्वन्दी कमलकिशोर घिमिरेले २८५ मत प्राप्त गर्नुभयो । नेपाली काङ्ग्रेस दाङ को नयाँ नेतृत्वको लागि आज भएको निर्वाचनको परिणाम भर्खर मात्र सार्वजनिक भएको छ।

जसमा कांग्रेसको बिधान बमोजिम सभापतीका लागि ५१ % मत ल्याउनु पर्नेमा हिजो  सो मत परिणाम कसैले पनि ल्याउन नसकेकाले सभापतीको लागि कृतिबहादुर खड्का र घिमिरे बीच पुन निर्वाचन भएको थियो । यसैगरी हिजो नै नेपाली काङ्ग्रेस दाङको  सचिवमा पुर्व  सचिव तथा लोकप्रिय युवा नेता शंकर डाँगी र कोषाध्क्षमा सावित्री राणा बिजयी हुनुभएको थियो 

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.