इन्द्रेणी संवाददाता
दाङ, १६ फागुन
नयाँ पुस् तामा मगर पो शाक र संस् कृति हस् तान्तर ण गर्न हिजो घोराहीमा मगर भेषभुषा प्रतियोगिता गरिएको छ । मगर र ाष्ट्रिय मुक्ति मो र्चा, मगर सांस् कृतिक परि वार , मगर भाषा तथा साहित्य प्रतिष्ठान र ने पाल मगर संघल हिजो घोराहीमा मगर ात सांस् कृतिक भे षभूषा प्रदर्शन प्रतियो गिता आयोजना गरेका हुन ।
जिल्लाब्यापीरुपमा भएका विभिन्न अडिसनबाट छानिएका अन्तिम १० प्रतियो गीबीच प्रतिष्पर्धा गर ाइएको थियो । प्रतियो गिताबाट प्रकाश पुन मगर प्रथम र सुनिता र ो का मगर द्धृतिय हुनुभएको थियो । सो अवसर मा मगर सांस् कृतिक परि वार र जिल्लाका विभिन्न स् थानबाट आएका मगर कलाकार हरुले सांस् कृतिक प्रस् तुति दे खाएका थिए ।।




