दाङ १३ फाल्गुन
महोत्सवलाई भव्य र सभ्य बनाउनकालागी प्रचारप्रसारलाई तीव्र बनाईने भएको छ । प्रचारप्रसार उपसमितिको आज बसेको बैठकले प्रचारप्रसारलाई तीव्र रुपम अगाडी बढाउने निर्णय गरेको हो । प्रचारलाई ग्रामीण क्षेत्रसम्म व्यापक रुपमा अगाडी बढाउने उपसमितिले निर्णय गरेको हो ।
उपसमितिका संयोजक माया पोख्रेलको अध्यक्षता एवं मूल समितिका सहसंयोजक दिपक सुवेदीको प्रमुख आतिथ्यमा भएको बैठकले सुचना, विज्ञापन र समाचारका साथै माईकीङको कामलाई तीव्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ । यसकासाथै प्रचारप्रसार उपसमितिले गरेका कामको बारेमा पनि आज छलफल भएको महोत्सव सञ्चार संयोजक आर.के.शीतलले जानकारी दिनुभयो ।
आर्थिक व्यवस्थापन प्रभावकारी
आर्थिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा आर्थिक व्यवस्थापन उपसमितिले आज छलफल गरेको छ । आज बसेको उपसमितिले बैठकले आर्थिक व्यवस्थापन प्रभावकारी बनाउन निर्णय गरेको हो । उपसमितिका संयोजक मञ्जु बज्रचार्यको अध्यक्षता र मूल समितिका संयोजक हेमराज बञ्जाडेको प्रमुख आतिथ्यमा बसेको बैठकले आर्थिक व्यवस्थापनलाई प्रभावकारी बनाउनकालागी उपसमितिका सम्पूर्ण सदस्यहरु लागीपर्ने निर्णय गरेको छ