ताजा अपडेट

...


कक्षा ११ को नतिजा आज



ईन्द्रेणी सम्वाददातादाङ, ३० पुस
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । सबै तयारी पुरा भइसकेकाले आज परीक्षाफल प्रकासित गर्ने परिषदले जनाएको छ । परीक्षाफल प्रकासित गर्नुअघि परीक्षा समितिको बैठक बस्नेछ ।

परीक्षा उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले सबै तयारी पुरा भइसकेको र कुनै समस्या नआए आज बेलुकासम्म सार्वजनिक गरिने पनि जानकारी दिनुभयो । स्रोतका अनुसार बेलुका ४ देखि ५ बजेसम्म परीक्षाफल प्रकासित गर्ने तयारी छ ।

उच्च माध्यमिक शिक्षा परिषद्ले गत असार १ गतेबाट सञ्चालन गरेको कक्षा ११ को परीक्षामा करिब ५ लाख विद्यार्थीहरु सहभागी भएका थिए ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.