ईन्द्रेणी सम्वाददाता
दाङ, २५ पुस
दाङमा स्यालहरुको टोकाईवाट ९ जना घाईते भएका छन । तुलसीपुर–८ कटकुया गाँउमा पसेका स्यालहरु लखेट्ने क्रममा स्थानीय गोमा गौतम, पुष्पराज गौतम, खिमलाल भण्डारी, गिरिराज शर्मा, सरस्वती लामिछाने, वृद्धिराम चौधरी, वन्धु चौधरी, पशुपति शर्मा र शसिराम शर्मा घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
गएराति जंगलवाट गाँउ छिरेका स्यालहरुलाई धपाउन खोज्दा स्यालले टोकेको ईप्रका तुलसीपुरका प्रहरी नायव निरिक्षक वुद्धि रानाले जानकारी दिनुभयो । घाईतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि अहिले अन्चल अस्पताल तुलसीपुरमा ल्याईएको छ ।।