ईन्द्रेणी सम्वाददाता
दाङ, २० पुस
नेपाल रेडक्रस सोसाईटी दाङले एचआईभी संक्रमित २१ जना महिलालाई बाख्रा प्रदान गरेको छ । रेडक्रसले जिविको पार्जनका लागि एचाईभी संक्रमित मध्य एकल, दलित र विपन्न महिलालाई एक ÷एक वटा बाख्रा प्रदान गरेको हो ।
जिल्लाका १३ गाबिसका २१ जना महिलालाई पाँच हजार मूल्यका बाख्रा प्रदान गरेको एचआईभी एड्स, मानब बेचबिखन तथा सामाजिक भेदभाब विरुद्ध युवा शसक्तिकरणका फिल्ड अधिकृत चन्द्रकला खड्काले जानकारी दिनुभयो ।
बाघमारे, हेकुली, शान्तिनगर, उरहरी, लालमटिया, सतबरीया, बेला, मानपुर, पन्चकुले, रामपुर, लक्ष्मीपुर, त्रिपुर र घोराही नगरपालीकाका गरि २१ जना महिलालाए बाख्रा प्रदान गरिएको हो ।