ताजा अपडेट

...


७२ हजार लिटर पेट्रोलीयम पदार्थ आउदै



ईन्द्रेणी सम्वाददाता
दाङ, २० पस
दाङका लागी आज ७२ हजार लिटर पेट्रोलीयम पदार्थ आउन लागेको छ । दिउसोसम्म ५२ हजार लिटर डिजल र २० हजार लिटर पेट्रोल आईपुग्ने ईन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले जानकारी दिनुभयो ।

घोराही र तुलसीपुरका लागी नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जवाट आज उक्त परिमाणमा ईन्धन आउन लागेको हो । ७२ हजार लिटर पेट्रोलीयम पदार्थ घोराही र तुलसीपुरका विभिन्न पेट्रोल पम्पवाट वितरण गरिने कार्यालयले जनाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.