इन्द्रेणी सम्बाददाता
दाङ २१ मंसिर । दाङ लक्ष्मीपुरका महिलाहरुले हिंसा विरुद्ध ¥याली निकालेका छन । महिला हिंसा विरुद्धको १६ दिबसीय अभियान अन्र्तगत गाविसका विभिन्न निकायहरुले ¥याली र सभा सम्पन्न गरेका हुन । लक्ष्मीपुर ४ गोग्लीबाट सूरु भएको ¥याली लक्ष्मीपुर गाविस परिसरमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा बोल्ने बक्ताहरुले महिलाहरु आत्मनिर्भर बन्न सके घरेलु हिंसामा कमि आउने धारणा राखेका छन । परनिर्भरताका कारण महिलाहरु समाजमा कमजोर हुनु परेको भन्दै महिलाहरुको आयआर्जन र सामाजिक शसक्तिकरण आबस्यक रहेको उनिहरुले बताएका छन । आफू हिंसामा परे पनि थाहा नपाउने, बाहिर खुल्न नसक्ने र न्यायीक निकाय सम्म पुग्ने प्रक्रियाको बारेमा जानकारी नहुँदा महिलाहरु पीडित भएर बस्नु परेको बताएका छन ।