ताजा अपडेट

...


देब गुरुङ संग भोली घोराहीमा साक्षात्कार



दाङ, २१ मंसिर
नेकपा क्रान्तिकारी माओबादीका सचिब देब गुरुङ दाङ संग भोली साक्षात्कार गरिने भएको छ । पार्टीको मगर राज्य समितीको आयोजनामा भोली बिहान ७ बजे पत्रकार महासंघमा साक्षात्कार गरिने बताईएको छ । समसामयीक बिषयमा केन्द्रित रहेर पत्रकार सम्मेलनको आयोजना गरिएको आयोजकले बताएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.