ताजा अपडेट

...


ट्याक्टरको ठक्करवाट ४ जना घाईते



 दाङ, ५ पौष । दाङमा ट्याक्टरको ठक्करवाट ४ जना घाईते भएका छन । घोराहीवाट लमहीतर्फ जाँदै गरेको रा १ त ११९३ नंवरको ट्याक्टरले घोराही १० ट्राफिक चोक नजिक पैदल यात्रीहरुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


प्रहरीका अनुसार घाईतेमध्य देवि पुन र सावित्रा घर्तिको अवस्था गम्भिर रहेको छ भने सन्ध्या र रेखिरामको अवस्था सामान्य रहेको छ । घाइते सवैको अहिले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भईरहेको छ । ठक्कर दिने चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.