ताजा अपडेट

...


राप्रपा को एक घण्टा चक्काजाम



 रेखा मगर 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृ संगठन राष्ट्रिय युवा मञ्चले आज दाङमा एक घण्टा चक्काजाम गरेको छ । मञ्चले कालोबजारी नियन्त्रण, हिन्दु राष्ट्रको पुर्नस्थापना लगायत विभिन्न माग राख्दै आज बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गरेको हो ।

मञ्चले घोराहीको तुलसीपुर चोकमा कोणसभा गरी चक्काजाम खुलेको जानकारी गराएको थियो । यसैगरेर मञ्चले जिल्लाका लमही, भालुवाङ लगायतका स्थानमा पनि कोणसभा गरेको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.