ईन्द्रेणी सम्वाददाता
दाङ, ९ पुस
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले आज देखी दाङ काठमाडौं अत्याधुनिक सुविधा सम्पन्न एसी वस सञ्चालन गर्दैछ । रात्री तथा दिवा सेवामा समितिले ति गाडीहरु संचालन गर्न लागेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।
यात्रुमैत्री आरामदायी सिट, सुरक्षीत यात्रा गराउन सुविधा सम्पन्न बसहरु सञ्चालन गर्न लागेको हो । एसी तथा डिलक्स वसले दाङ काठमाडौको भाडा १ हजार १ सय ४५ रुपैयाँ लिने समितिको भनाई छ । साथै यात्रुहरुको सहजताका लागि विभिन्न स्थानहरुमा वुकिङ काउण्टरको समेत स्थापना भैरहेको समितिले वताएको छ ।