ईन्द्रेणी सम्बाददाता
दाङ, १० पुस
पत्रकार निशानदाजु भट्टराईले नेपाल पत्रकार महासंघ दाङको भौतिक निर्माणका लागी २ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
रकम हस्तान्तरणका क्रममा सामुहिक खिचाँउदै पत्रकारहरु
पत्रकार महासघ दाङका सल्लाहकार सबिन प्रियासन, जिल्ला अध्यक्ष सुदिप गौतम, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष नरेन्द्र केसी लगाएत पत्रकारहरुको उपस्थितीमा सो रकम हस्तान्तरण गरिएको हो ।
साथै पत्रकार भट्टराईले महाँसंघका भौतिक संरचना निर्माणका लागी आगामी दिनमा पनि सहयोग वढाउने वताउनुभएको छ ।।