ईन्द्रेणी सम्बाददाता
सल्यान, १० पुस
सल्यानलाई यहि पुस १४ गते २२ औं साक्षर जिल्ला घोषणा गरिने भएको छ । यहि पुस १४ गते शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले २२ औं साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ ।
जिल्लामा कुल जनसंख्याको ९७ प्रतीशत बढि नागरिक साक्षर भएकाले साक्षर घोषणा गर्न लागिएको शिक्षा कार्यालयले जनाएको छ । अहिले कार्यालयले साक्षर जिल्ला घोषणाको तयारीलाइ तिब्र पारेको कार्यालयका शाखा अधिकृत घनश्याम ओलीले जानकारी दिनुभयो ।
जिल्लाका चारवटा गाविस मात्रै साक्षर घोषणा हुन बाँकी रहेको र ती गाविसलाइ पनि छिट्टै घोषणा गरिसक्ने योजना अनरुप तयारी जारी राखिएको छ । साक्षरता जिल्ला घोषणाका लागी सल्यानका विभिन्न स्थानमा साक्षरता अभियान सञ्चालन गरिएको थियो ।।