इन्द्रेणी सम्बाददाता
कञ्चनपुर १६ मङ्सिर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।पुनर्वास नगरपालिका–१ स्थित सरिता खड्काको घरमा आगलागी हुँदा उहाँका तीनजना छोराछोरीको जलेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा सरिताका ११ बर्षीय छोरा अर्जुन, ८ बर्षीय किरण र ५ बर्षीया छोरी प्रिया छन् । आगलागीमा सरिता र एक छोरा भने हुनुभएको छ ।