दाङ, ६ पौष । दाङका लागी भोली एक लाख लिटर पेट्रोलीयम पदार्थ आँउदै छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय तुलसिपुरका अनुसार घोराही र तुलसीपुरका लागी ४० हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजल आउन लागेको हो ।
भारतीय नाकावन्दीपछि थोरै मात्रामा भएपनि जिल्लामा ईन्धन भित्राउने आफुहरुको प्रयास जारी रहेको कार्यालय प्रमुख विपिन श्रेष्ठले जानकारी दिनुभयो । नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जवाट भोली उक्त परिमाणमा ईन्धन आउन लागेको उहाँले वताउनुभयो ।
भोली दिउसोसम्म आईपुग्ने एक लाख लिटर पेट्रोलीयम पदार्थ घोराही र तुलसीपुरका विभिन्न पेट्रोल पम्पवाट वितरण गरिने कार्यालयले जनाएको छ ।।