ताजा अपडेट

...


बाँकेमा एक महिलाको हत्या



रेखा मगर 
बाँके, १६ मंसिर । बाँकेमा एक जनाले श्रीमतिको हत्या गरेका छन । नेपालगञ्ज उपमहानगरपालीका–१बस्ने २९ वर्षकी बबली काँधुलाई श्रीमानले दाउरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । ३५ वर्षका रामसागरले शिब मन्दिर नजिकैश्रीमतिलाई दाउराले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।



बबलीको हिजो दिउँसो हत्या भएपनि छोराछोरी विद्यालयबाट घर फर्केपछि मात्रै घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । घटनाको वारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.