ताजा अपडेट

...


नगर विकास समितिको सदस्यमा पोख्रेल



 पदम पोख्रेल
इन्द्रेणी समाचारदाता 
तुलसीपुर , २३ कात्तिक । राष्ट्रिय बाणिज्य संघ तुलसीपुरका उपाध्यक्ष पदम पोख्रेल नगर विकास समिति तुलसीपुरको सदस्यमा नियुक्त हुनुभएको छ ।

    नेकपा एमाले दाङले सिफारिस गरेपछि पोख्रेल सदस्यमा नियुक्त हुनुभएको हो । तुलसीपुर निवासी पोख्रेल एक दशक देखी तुलसीपुरमा ब्यबसाय गर्दै आउनुभएको छ ।
नेपाल अटो मेकानिक्स ब्यबसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य समेत रहेका पोख्रेल नगर विकासमा सदस्यका रुपमा आएपछि आफूहरु थप उत्साहित भएको अध्यक्ष राजन खड्काले बताउनुभएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.